त्यसै जितेका होइनन् बुद्ध लामाले ! यसरी करोडौं रकम उठाईएको थियो ! कोठाभरी रिचार्ज कार्डको खातै खात

0
115

“बुद्ध लामा जिताऔ अभियान”लाखौ रकम उठेको थियो । बेलायत निवासी बुद्ध लामा समर्थक धर्म तामाङले समेत आफ्नो फेसबुकमा उक्त कुराको जानकारी गराएका थिए । उहाँले “बुद्ध लामा जिताऔ अभियान” लागी एक लाख चार सय नब्बे रुपैया दिएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् |विभिन्न चरण पार गर्दै नेपाल आइडल बन्न सफल एक हुनाहार प्रतिभाका धनि भाग्यमानी एक व्यक्ति हुन् बुद्ध लामा । हिजो कतारमा भएको ग्राण्ड फिनाले घोषणाना उनले जम्मा भोट संख्याको आधा भोट नै पाएका थिए । यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । हेर्नुहोस भिडियो यसरी करोडौं रकम उठाईएको थियो ! कोठाभरी रिचार्ज कार्डको खातै खात :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here